कृषि कर्जा:
हाम्रो वित्तिय सेवा सबै ठाउँमा पुऱ्याउने र हाम्रो मानव, सम्बृद्धी र ग्रहको मुल्य- मान्यता अनुशरण गर्दै बैंकले कृषिजन्य उद्द्योगहरुमा लगानीलाई पनि प्राथमिकतामा राख्दै आएको छ। कृषि नेपालको प्राथमिक आर्थिक क्रियाकलाप भएतापनि यो क्षेत्रमा वित्तिय सेवाको अत्यन्तै कम लगानी रहेको छ। सोही कमीको र राष्ट्र बैंकको नितिको मध्नजर गर्दै बैंकले विभिन्न कृषि क्षेत्रमा समर्पित कम्पनीहरुमा लगानी बढाउँदैछ। यी सेवाहरुले कृषकलाई चाहिने सहयोग प्राप्त भइ देशको उर्भर क्षमता बृद्धि भइ पुरै अर्थतन्त्रमा नै सकारात्मक असर पर्ने बैंकको आशा छ।