हाम्रो प्राथमिक बैंकिङ सेवाले तपाईँको विशेष ध्यान राख्दै व्यक्तिगत सेवा र विशेषाधिकारहरुको प्रत्याभुती दिन कुशल सेवा अधिकारी खटाएको हुन्छ जसले तपाईंको बैंकसँगको सम्पुर्ण वित्तिय सम्बन्धको व्यवस्थापन गरि दिनुहुन्छ।
वित्तिय सुझाव र लगानी सेवाहरुको मद्दतले तपाईँको सम्पत्ति बढाउन र जोगाउन तपाईँ जहाँ भएपनि हामी मद्दत गर्छौं। हाम्रो चाहना भनेकै तपाईंको हरेक इच्छा र निवेदनहरुको छिटो भन्दा छिटो कार्यनवयनमा ल्याउने र सदैव तपाईंलाई सुचित राख्ने हो।
तपाईंको सुलभता हाम्रो प्राथमिकता हो। त्यसैले तपाईँलाई झनझट मुक्त बैंकिङ सेवा दिन हामिले बैंकको कान्तिपथ शाखामा विशिष्ट प्राथमिक बैंकिङ सेवा हब खोलेका छौं भने यहि विशष्ट सेवा तपाईँले बैंकको सबै शाखाहरुमा पनि पाउन सक्नु हुनेछ।
प्राथमिकता बैंकिङका विशेषताहरु
तपाईंको माग बमोजिमका वित्तिय सेवाहरु
वित्तिय सुझाव
जीवनशैली