Logo
  • 0

अवलोकन

एनएमबि बैंक प्ल्याटिनम क्रेडिट कार्ड एक प्रिमियम क्रेडिट कार्ड हो जुन बैंकको छनौटका आधारमा मात्र उपलब्ध गराइन्छ। यो प्रिमियम कार्डमा कर्जाको सीमा अरु कार्डमा भन्दा उच्च हुन्छ।

योग्यता

कागजात

विशेषताहरु

  • प्ल्याटिनम क्रेडिट कार्ड बैंकले छनौट गरेका ग्राहकहरुका लागी मात्र हो (Invitation only)
  • चिपमा आधारित सुरक्षित कार्ड
  • अनलाईन भुक्तानी सुविधाका लागि 3D Secure सेवा
  • विश्वका १,१०० भन्दा बढी विमानस्थलका लाउन्जहरुमा प्रवेशाधिकार
  • १० लाख सम्मको उच्च कर्जा सीमा
  • १०% देखि १००% सम्मको लचिलो भुक्तानी प्रकृया
  • क्रेडिट कार्डको सीमाको २५% सम्म रकम अग्रिम भुक्तानीको सुविधा
  • पुरक कार्ड (सप्लिमेन्ट कार्ड) को सुविधा
  • नेपाल र भारतका सबै एटिएम र POS टर्मिनलहरुमा चल्ने
  • १५-४५ दिने कर्जा सुविधा

प्राय: सोधिने प्रश्नहरू

Back to