Logo
  • 0

अवलोकन

हाम्रा सबै शाखाहरुमा रहेका ग्राहक सेवा केन्द्रहरुमा हामी बृद्ध र ज्येष्ठ नागरिक (५० वर्ष भन्दा माथी) हरुलाई प्राथमिकताका साथ सेवा प्रदान गर्दछौं।

योग्यता

  • नेपाली नागरिकता भाएका हकमा नेपाली नागरिकता र विदेशी नागरिकका हकमा पासपोर्ट र अन्य चाहिने दस्तावेजहरु

कागजात

  • पूर्ण रुपले भरिएको व्याक्तिगत खाता खोल्ने फारम
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • एउटा पासपोर्ट साइज फोटो

विशेषताहरु

  • शुन्य न्युनतम  मौजदात 
  • दैनिक मौजदातमा ब्याजको हिसाब हुन्छ र हरेक त्रैमासिकमा भुक्तानी हुन्छ
  • डेबिट कार्ड शुल्क (५ वर्षका लागि ७५०, ५ वटा किस्तामा भुक्तानी गर्दा १५० प्रति वर्ष र एक मुष्ठ भक्तानी गर्दा २५० छुट भई ५ बर्षको ५०० मात्र)
  • मोबाइल बैंकिङ शुल्क २०० प्रति वर्ष
  • पहिलो २ वर्ष नि:शुल्क इनटरनेट बैंकिङ
  • नि:शुल्क ब्यालेन्स प्रमाणपत्र
  • नि:शुल्क गुड फर पेमेन्ट
  • कर्जा प्रशासन शुल्कमा २५% छुट (ग्राहक र ग्राहकको परिवारका सदस्यलाइ पनि लागु हुने)

प्राय: सोधिने प्रश्नहरू

Back to