Logo
  • 0

अवलोकन

एनएमबि उमङ्ग बचत खाता एक भिन्न र पहिलो प्रकारको समायोजन गरि एनएमबिका ग्राहकहरुका लागि बनाइएको खाता हो। यो खाता खोले बापत पाइने डिलाइट डेबिट कार्ड बाट नेपाल भरीका कुनै पनि एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क लाग्दैन।

यो खाताको विशेष्ता भनेको नै हाम्रा वैकल्पिक डिजिटल सुबीधाहरुमा विशेष छुट हो। यो खातामा तपाईंले मात्र नेरु २५० प्रति वर्षमाको सुविधा पाउनुहुनेछ (पहिलो वर्षका लागि मात्र)।

योग्यता

  • नेपाली नागरिकको हकमा नेपाली नागरिकता र विदेशी नागरिकका हकमा पासपोर्ट र अन्य चाहिने दस्तावेजहरु

कागजात

  • पूर्ण रुपले भरिएको व्याक्तिगत खाता खोल्ने फारम
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • पहिचानका लागि चाहिने थप प्रमाण ( कम्पनी पहिचान कार्ड, सवारी चालक अनुमती पत्र, मतदान पत्र, आदि)
  • एउटा पासपोर्ट साइज फोटो

विशेषताहरु

  • Minimum Balance: Nil
  • Interest Rate
  • Interest Calculation: Daily Balance, Quarterly Interest Posting/Payment
  • Free NMB Omni channel banking - for 1st year.
  • Facility of NMB Delight Card.
  • Facility of NMB Credit Card & NMB Dollar Online Payment Card.
  • Facility of top up on NMB Dollar Online Payment Card.
  • Facility of  DEMAT & Mero Share
  • Facility of Locker
  • Discount/Cash Back facility under special arrangements done by CADC unit in existing and future tie-ups.

प्राय: सोधिने प्रश्नहरू

Back to