Logo
  • 0

ऊर्जा क्षेत्र बिकासमा केन्द्रित एनएमबि बैंक लि. नविकरणिय ऊर्जा बिकासमा कटिबद्ध छ। हाल बैंकले बिभिन्न ३२ वटा हाइड्रो (जलश्रोतबाट उत्पादन हुने विद्द्युत) परियोजनामा वित्तिय सहयोग प्रदान गर्दै “उज्यालो नेपाल” को राष्ट्रिय परिकल्पनालाई सहयोग पुऱ्याउँदै आएको छ। बैंकको यो क्षेत्रमा थप लगानी बढाउने रणनिति अनुरुप १० MW भन्दा बढीका परियोजनामा लगानी गर्ने लक्ष्य लिएको छ। 

ग्राहकहरुलाई सुलभ सेवा प्रदान गर्नका लागि, हामिले चाहिने दस्तावेजहरुको विवरण तयार पारेका छौं। यो सबै दस्तावेजहरु बैंकको ऊर्जा क्षेत्र विभाग, मुख्य कार्यालय, बबरमहल मा बुझाउनु पर्ने हुन्छ। यो विवरण साधारण तय चाहिने दस्तावेजहरुको सुची हो। यस बाहेकका दस्तावेज पनि चाहिन सक्ने हुन सक्छन्।

अभिप्रायको पत्र सम्बन्धी आवश्यक दस्तावेजहरु:
नेपाल विद्द्युत प्राधिकरणको आवश्यक्ता अनुरुप ग्राहकले निम्न प्रायोजनका लागि अभिप्रायको पत्रको लागि आवेदन बुझाउनु पर्ने हुन्छ: विद्द्युत जोड्ने सम्झौता (कनेक्सन एग्रिमेन्ट), शक्ति खरिद सम्झौता (PPA) र ऊर्जाको लाइसेन्स। बैंकले जारि गरेको यस्तो अभिप्राय पत्रको म्याद प्राय: १ वर्ष हुन्छ र बैंकले एक साधारण शूल्क यस बापत लिने गर्छ। 

परियोजनामा लगानी गर्ने निर्णय संतोषजनक परियोजना समिक्षा, राष्ट्र बैंकको निर्देशन र बैंको आन्तरिक नियमहरुको दायरामा बसेर गरिन्छ। 

  • दस्तावेजको सूची:

SN

Description of Document

1

अभिप्राय पत्रको लागि आवेदन पत्र (उद्देश्य खुल्ने गरी)

2

एनएमबि बैंकमा कम्पनीको (जुन कम्पनीको नाममा अभिप्राय पत्र रफादफा हुनुपर्ने) चल्ती खाता

3

परियोजनाका विशेषता र साम्भाव्यता अध्ययनको सारांश

4

परियोजनाको प्रबर्द्धकहरुको सूची वा शेयर लगत

 

२। कार्यकुशलता वा बैंक ग्यारेन्टी सम्बन्धी
PPA को कार्यनवयनका लागि नेपाल विद्ध्युत प्राधिकरणको आवश्यक्ता अनुसार ग्राहकले बैंक ग्यारेन्टीको लागि आवेदन दिन सक्छन्। PPA का शर्त बमोजिम नेपाल विद्ध्युत प्राधिकरणले बैंक ग्यारेन्टीमा हकदाबी गर्न सक्छ। 

 

  • दस्तावेजको सूची:

SN

Description of Document

1

बैंक ग्यारेन्टीका लागि आवेदन

2

परियोजना कार्यनवयन गर्ने संस्थाको सञ्चालक समितिको निर्णय र अधिकारी मनोनयनको शिफारिश

3

साम्भाव्यता अध्ययनको विवरण

4

परियोजनाको प्रबर्द्धकहरुको सूची वा शेयर लगत

5

कम्पनी दर्ता प्रमाणपत्र

6

स्था.ले.नं

7

प्रबन्धपत्र र नियमावली

8

सञ्चालक समितिको सदस्यहरुको नागरिकता, ग्राहकलाई चिन्नुहोस फारम (व्यक्तीको कुल सम्पत्ति, तिन पुस्ते र वायोडाटा सहित)

9

सर्भेको लाइसेन्स

10

जडानको लागि सम्झौतापत्र

11

PPA को ड्राफ्ट र ऊर्जा टेबल

12

हालसम्मको परियोजना विकास बारे संक्षिप्त विवरण (लागत, जग्गा अधिग्रहण, पहुँचका लागि बाटो, संरचना बिकास, आदि)

13

कुल परियोजनाको लागत (लागतको शिर्षक अनुसार खर्च विवरण)

14

परियोजनाको वित्तिय भविष्यवाणी

15

नेविप्राको फर्म्याट अनुसार ग्यारेन्टी

16

Letter issued by NEA for submission of Bank Guarantee

 

ख. दस्तावेजको सूची:
बैंक ग्यारेन्टीका लागि आवेदन
परियोजना कार्यनवयन गर्ने संस्थाको सञ्चालक समितिको निर्णय र अधिकारी मनोनयनको शिफारिश
साम्भाव्यता अध्ययनको विवरण
परियोजनाको प्रबर्द्धकहरुको सूची वा शेयर लगत
कम्पनी दर्ता प्रमाणपत्र
स्था.ले.नं
प्रबन्धपत्र र नियमावली
सञ्चालक समितिको सदस्यहरुको नागरिकता, ग्राहकलाई चिन्नुहोस फारम (व्यक्तीको कुल सम्पत्ति, तिन पुस्ते र वायोडाटा सहित)
सर्भेको लाइसेन्स
जडानको लागि सम्झौतापत्र
PPA को ड्राफ्ट र ऊर्जा टेबल
हालसम्मको परियोजना विकास बारे संक्षिप्त विवरण (लागत, जग्गा अधिग्रहण, पहुँचका लागि बाटो, संरचना बिकास, आदि)
कुल परियोजनाको लागत (लागतको शिर्षक अनुसार खर्च विवरण)
परियोजनाको वित्तिय भविष्यवाणी
नेविप्राको फर्म्याट अनुसार ग्यारेन्टी
बैंक ग्रारेन्टी पेश गर्नका लागि नेविप्राले दिएको पत्र

प्रशासन र परियोजना कर्जाको लागि मुर्त रुप दिन

ग्राहकबाट आज्ञपत्र प्राप्त गरेपछि, बैंकले चाहिने कर्जा प्रवाहको लागी कार्य थाल्नेछ। यसका लागी निम्न बमोजिमका दस्तावेजजहरु चाहिने हुन्छ

ग. दस्तावेजको सूची
कर्जाका लागि आवेदन (निक्षेप - कर्जाको अनुपात खुल्ने गरी)
कर्जा लिनका लागि साधारण सभाबाट एनएमबि बैंकको मनोनयन पारित भएको निर्णय र अधिकारी मनोनयनको शिफारिश
साम्भाव्यता अध्ययनको विवरण
परियोजनाको प्रबर्द्धकहरुको सूची वा शेयर लगत
कम्पनी दर्ता प्रमाणपत्र
स्था.ले.नं
प्रबन्धपत्र र नियमावली
सञ्चालक समितिको सदस्यहरुको नागरिकता, ग्राहकलाई चिन्नुहोस फारम (व्यक्तीको कुल सम्पत्ति, तिन पुस्ते र वायोडाटा सहित)
सर्भेको लाइसेन्स
जडानको लागि सम्झौतापत्र
PPA को ड्राफ्ट र ऊर्जा टेबल
हालसम्मको परियोजना विकास बारे संक्षिप्त विवरण (लागत, जग्गा अधिग्रहण, पहुँचका लागि बाटो, संरचना बिकास, आदि)
वातावरणिय प्रभावको विवरण (चाहिएको संदर्भमा)
परियोजनाको वित्तिय भविष्यवाणी
कर चुक्ता प्रमाणपत्र 
विगत २ वर्षको अडिट गरिएको वित्तिय विवरण
ऊर्जा लाइसेन्स
ट्रान्समिशन सर्भे लाईसेन्स
परियोजनाको कम्पनीको व्यवस्थापन टोलीको विवरण
पहिले कुनै हाईड्रो परियोजनामा सामेल भएको भए, सो को विवरण
निक्षेप योजना र श्रोतको विवरण
परियोजना कार्यनवयन, निर्माण योजना र तालिका (PPA बमोजिम)
निर्माण तरिका र योजनागत सम्झौताहरु
परियोजनाको विस्तृत विवरण
तकनिकी परामर्शदाताहरुको विवरण
सम्झौता पत्र (जहिले उपलब्ध हुन्छ)

प्रमुख शेयरधनिहरुको विवरण (५% भन्दा बढी शेयर भएकाहरुको हकमा)

कम्पनी दर्ता प्रमाणपत्र
स्था.ले.नं. प्रमाणपत्र
प्रबन्धपत्र र नियमावली
शेयर लगत र सञचालक लगत (प्रबर्द्धकहरुको छोटो परिचय सहित)
अडिट गरिएको वित्तिय विवरणहरु (गत २ वर्षको)
कर चुक्ता प्रमाणपत्र
एनएमबि बैंकको अगुवाईमा कर्जा लिने सम्बन्धमा कर्पोरेट ग्यारेन्टीको विशेष साधारण सभाको निर्णय


* एनएबि बैंक परियोजनाको विश्लेशन उपलब्ध दस्तावेजका आधारमा नै शुरु गर्नेछ। ग्राहकले सबै बाँकी दस्तावेजहरु कर्जाको स्विकृति अवावै बुझाइसक्नु पर्नेछ। 

  • PPAको शर्त बमोजिम व्यवसायिक उत्पादन मिति सम्ममा पनि ५०% सम्म परियोजना नसकिएको हकमा
  • PPA बमोजिमको मितिसम्म चाहिने कर्जा लिन नसकेको हकमा
  • परियोजना बनाउने कम्पनी चालु रहन नसकेको हकमा
Back to