ग्राहकवर्गलाई आफ्नो वित्तीय आवश्यक्ता पुरा गर्न सहजता दिने र सबै सरोकारवालाहरुको प्रिय रहिरहने गरि गरिने बैंकिङ नै उत्तरदायी बैंकिङ हो। यस्तो बैंकिङले मात्र देशको विकास र सबल समाज सम्भव छ भन्ने विश्वास लिएर हामी त्यसै अनुरुपको भविष्य कोर्न कटिबद्ध छौं।
अस्तित्व (मिसन):
ग्राहकवर्गलाई आफ्नो वित्तीय सुरक्षा प्राप्तीका लागि मद्दत गर्ने
सामाजको अर्थतन्त्र बिकास र थप मजबुत बनाउन राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवालाहरुसँग सहकार्य गर्ने
सकारात्मक वातावरण र समाज बिकासका लागि उत्तरदायी भुमिका खेल्ने
समय अनुसारका वित्तीय सेवा प्रदान गरि अर्थतन्त्रको दिगो आत्मनिर्भरताका लागि टेवा दिने
सबै कर्मचारीको सीप र क्षमताको उपयोग गर्दै संस्था भित्र नवीन कार्य वातावरण प्रवर्द्धन गर्ने
उच्चस्तरिय ग्राहक अनुभव प्रदान गर्नका लागि नवीनतम बैंकिङ सेवाहरु दिने हाम्रो सफलताका ५ स्तंभ
मूल्य र मान्यता:
परिवर्तनशिल समय अनुसार सृजनशिल बनौँ ।
सामुहिक लक्ष्य प्राप्तिका लागि समुहमा सहकार्य गरौँ ।