Logo
  • 0

एनएमबि बैंक लि.को मिड कर्पोरेट बैंकिङ विभागका पदाधिकारीहरु ग्राहकहरुको सपना र साम्भवयताको ध्यान राखी त्यो सपना साकार पार्न चाहिने सेवा र सुबिधा दिन हरपल तत्पर हुन्छन।

यो बिभागले मध्य बजारका संस्थाहरुलाई निशाना बनाएको छ। यसको मतलब जुन उद्दोगहरु लघुवित्तका लागि ठुलो हुने तर चली आएको कर्पोरेट बैंकिङ सुविधाका लागि धेरै सानो हुने, यस्ता संस्थाहरुलाइ यो विभागले भिन्न किसिमका र उपयुक्त सेवाहरु प्रदान गर्ने गरेको छ। यस अनुरुप बैंकले ओभरड्राफ्ट, छोटो र लामो अवधीका कर्जा, कार्यगत कर्जा वा माग अनुसार कर्जा र एल.सी. र ग्यारेन्टीहरु उपलब्ध गराउँछ। 

अन्तिममा, यो सेवा अब तपाईंको घर आंगनमै हाम्रो बैंकको कुनै पनि शाखाहरुबाट उपलब्ध छ। 

Back to