Logo
  • 0

संस्थान र कम्पनीहरुले दैनिक कारोबारका लागि एनएमबि बैंकमा चल्ती खाता खोल्न सक्छन्। यो खातामा कुनै पनि ब्याज हुँदैन र कारोबारको कुनै पनि हद तोकिएको हुँदैन। 

विशेषताहरु:

  • संस्थाको प्रकार हेरेर नेरु १,००० देखि १,००,००० सम्मको न्युन्तम मौजदात
  • रकम निकाल्न कुनै पनि सीमा नभएको 
  • नि:शुल्क चेक सुबिधा
  • नि:शुल्क इन्टरनेट बैंकिङ
  • पहिलै तोकिएको ब्याजदरमा तोकिएको रकम कल खातामा राख्न मिल्ने

चाहिने दस्तावेजहरु:

पुर्ण रुपले भरिएको कर्पोरेट खाता खोल्ने आवेदन

Back to