Logo
  • 0

अवलोकन

यो कर्जा एनएमबि बैंक वा अरु बैंक तथा वित्तिय संस्थामा रहेको मुद्दती खाताको विरुद्ध दिइने कर्जा सेवा हो।

  • कर्जा रकम: मुद्दती मौजदातको ९०% सम्म
  • अवधि: १ वर्ष वा मुद्दती खाता कायम रहने मिती सम्म।

योग्यता

उमेर१८ - ५० वर्ष
मान्य  हुने आवेदकको आमदानीहरु
  • तलबि कर्मचारीहरु
  • विप्रेशनबाट आमदानी गर्ने व्यक्तिहरु
  • स्वरोजगार भएका व्यवसायीहरु
  • व्यापारिहरु 
  • भाडा वा लिजबाट हुने आमदानी
नाागरिकनेपाली
लिङ्गसबै
मान्य हुने खर्चहरु
  • शैक्षिक संस्थानलाई भुक्तानी गर्नु पर्ने शुल्क र बसाई खर्च
  • परिक्षा, पुस्तकालय र प्रयोगशाला शुल्क
  • किताब र उपकरणहरुको खरिद
  • यात्रा खर्च

कागजात

विशेषताहरु

  • कर्जाको रकम: धितो राखिएको सम्पत्तिको उचित बजार मुल्य अनुसार ७०% सम्म
  • कर्जा अनुपात: शिक्षा, यात्रा र बसाइ सबै खर्चको ९०% सम्म नेपालमा भए शिक्षा खर्चको ९०% 

अवधि: १० वर्षको अधिकतम अवधि

कर्जा चुक्ता विधि: समान मासिक किस्ताहरु

प्राय: सोधिने प्रश्नहरू

Back to