Logo
  • 0

अवलोकन

एनएमबि गाडी कर्जा अनतर्गत प्रवाह गरिने विद्ध्युतिय गाडी कर्जा विद्द्युतिय गाडी खरिद गर्न चाहने ग्राहक बर्गका लागि लक्षित कर्जा सुविधा हो।

योग्यता

  • व्यक्ति वा संस्थानहरु
  • व्यक्तिको उमेर हद: न्युनतम २० वर्ष देखी अधिकतम ६५ वर्ष सम्म (कर्जा अवधी सम्म)
  • नयाँ वा पुराना दर्ता भएका संस्थानहरु

कागजात

  • पहिचानका लागि दस्तावेजहरु र आम्दानी को विवरण झल्किने दस्तावेजहरु (व्यक्ति र संस्थान दुबैको हकमा)
  • अधिकृत विक्रेताले जारी गरेको गाडीको कोटेशन

विशेषताहरु

  • ५ लाख देखि ५० लाख सम्मको कर्जा प्रवाह गर्न सकिने
  • खरिद मुल्यको ८०% सम्म कर्जा प्रवाह गर्न मिल्ने
  • ७ वर्षसम्मको कर्जा अवधि

प्राय: सोधिने प्रश्नहरू

Back to