Logo
  • 0

अवलोकन

जन्म देखी बृद्ध अवस्थासम्म हामी जीवनका विभिन्न चरणपार गर्छौंं। जीवनका यी हरेक चरणहरुमा हाम्रो दायित्व, चाहना, भुमिका र प्राथमिकताहरु पनि फरक हुन्छन् फरक फरक हुन्छन्।

समयसँगै बदलिने हाम्रो प्राथमिकता जस्तै समय अनुसार बदलिने बचत खाताको परिकल्पना एनएमबि बैंकले गरेको छ। सोही अनुरुप बैंकले एनएमबि जीवन चक्र बचत खाताको नाममा एक छत्रिय खाताहरु ल्याएको छ। यो योजना अनुसार जीवनको विभिन्न कालखण्ड अनुरुप, ७ वटा विभिन्न खाताहरु उपलब्ध छन्।

एनएमबि जीवन चक्र बचत खाता योजना अन्तरगत पर्ने खाताहरु

बालापन

जोशिला हात

ढृढ आकांक्षा

नौलो सोच

विश्वास

सफलता

प्रेरणा

जन्म देखि १२ वर्ष सम्म

१३ - १८ वर्ष सम्म

१९ - २४ वर्ष सम्म

२५ - ३२ वर्ष सम्म

३३ - ४५ वर्ष सम्म

४६ - ६० वर्ष सम्म

६१ वर्ष देखि माथी

योग्यता

  • नाबालक देखी बृद्दसम्म (उमेरको कुनै हद छैन) का नेपाली

कागजात

  • पूर्ण रुपले भरिएको व्याक्तिगत खाता खोल्ने फारम
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • एउटा पासपोर्ट साइज फोटो

विशेषताहरु

  • Minimum Balance: 5000
  • Interest Rate
  • Interest Calculation: Daily Balance, Quarterly Interest Posting/Payment
  • Free NMB Omni channel banking - for 1st year.
  • Free 1st year subscription on NMB Delight Card
  • Facility of NMB Credit Card & NMB Dollar Online Payment Card.
  • Facility of top up on NMB Dollar Online Payment Card.
  • Facility of  DEMAT & Mero Share
  • Facility to link NMB Mero Kramik Khata
  • Facility to link SIP (Systematic Investment Plan)
  • Facility of Locker
  • Discount/Cash Back facility under special arrangements done by CADC unit in existing and future tie-ups.

प्राय: सोधिने प्रश्नहरू

Back to