आफुलाई मन पर्ने घर रोज्नु अगाडी घर कर्जाको सीमा तोक्न मिल्ने लचिलो व्यवस्था एनएमबि प्रि-अप्रुभ्ड घर कर्जाले ग्राहकहरुलाई प्रदान गर्छ। यो सुविधाको मद्दतले ग्राहकहरुलाई घर-जग्गा खरिद गर्दा थप विश्वासका साथ मोलतोल गर्न मिल्ने हुन्छ। यसरी कर्जाको सीमाको तोक्दा गर्दा बैंकले ग्राहकले प्रदान गर्नु भएको आफ्नो आमदानीको विवरण अनुसार मुल्यांकन गरेको हुन्छ।
APPLY for Loan Pre-qualification
| उमेर | 25-65 years |
| पेशा |
|
| नाागरिक | नेपाली |
| लिङ्ग | सबै |
प्रिअप्रुभ्ड घर कर्जाको आवेदन सहित निम्न दस्तावेजहरु यो कर्जा प्रशोधनका लागि आवश्यक हुन्छन्।
अन्य श्रोतहरुको हकमा
धितोसंग सम्बन्धी दस्तावेजहरु (कर्जा सीमा स्वकृति पछि कर्जा प्रवाह गर्नु अगाडी चाहिने दस्तावेजहरु
नोट: बैंकको आवश्यक्ता अनुसार अरु दस्तावेजहरु पनि चाहिने हुन सक्छ।
(यी सबै दस्तावेजहरु हरेक ग्राहकहरुका लागि एक जेहेनदार अधिकारीले तयार पार्नु पर्ने)
Types of Property Funded
Loan Limit: Upto 10 crore (In case of first Home Buyer Limit up to 3 Crore)
Loan Tenure: Upto 35 years
Loan To Value Ratio
| Particulars | LTV Ratio |
| Inside/Outside valley | Upto 70% of FMV |
| First Home Buyer | Upto 80% of FMV |
Upto 100% of construction cost in case of home construction