Logo
  • 0

आफ्नो बहुमुल्य सामानहरु राख्न एक सजिलो र सुलभ स्थान एनएमबि बैंकको सुरक्षित लकरहरु हुन्। आफ्नो गर-गहना, महत्वपुर्ण कागजात, र अन्य मुल्यवान सामानहरु राख्न मिल्ने यस्ता लकरहरु तपाईंको जरुरत अनुसार विभिन्न आकारमा उपलब्ध छन्।

बैंकका निम्न शाखाहरुमा लकर सेवा उपलब्ध छ - बबरमहल, कान्तिपथ, सितापाईला, थापाथली, तिनकुने, थैब, पुलचोक, कपन, बसुन्धारा, पोखरा, बिराटनगर, नारायणगढ, बिर्तामोड, कञ्चनबारी बिराटनगर, इटहरी, भैरहवा, दमक, मनिग्राम, पाल्पा र इलाम।

लकरका प्रकारहरु:

लकरको प्रकार* उँचाई ( इन्च) चौँडाई (इन्च) लम्बाइ (इन्च)
१. ४.९२ ६.८८ १९.३७
६.२५ ८.२६ १९.३७
३. ४.९२ १५.४३ १९.३७
४. ७.४४ १०.३५ १९.३७
५. ६.२५ १६.६९ १९.३७
६. १२.६३ ८.२६ १९.३७
७. १०.९४ १३.८५ १९.३७
८. ७.४४ २०.८६ १९.३७
९.. १२.६३ १६.६९ १९.३७
१०. १५.९ २०.८६ १९.३७

* Subject to the availability.
लकर खोल्न चाहिने विवरण:

  • एनएमबि बैंकमा खाता हुनु पर्ने
  • लकर चलाउने हरेक व्यक्तिको २ वटा फोटो
  • लकर चलाउने हरेक व्यक्तिको नागरिकताको प्रतिलिपि
  • पुर्ण रुपले भरिएको आवेदन फारम

थप जानकारीका लागि:
फोन : १६६०००-१२५२५२ (टल फ्रि नं) फोन नं: ०१-४२४६१६० इमेल: call@nmb.com.np SMS: CALL टाइप गरि ३७४४७ मा पठाउनुहोस

Back to