Logo
  • 0

ओम्निच्यानलको साथ ग्राहकमहानुभावहरूले मोबाइल र डेस्कटप दुबै उपकरणहरूमा एक रुपताको साथ मुख्य बैंकिङ्ग सेवाहरु बैंक नधाईकनै मात्र एक युजर आईडीको साथ अनलाइनबाटै कारोवार गर्न सक्नुहुनेछ ।
ओम्निच्यानलले विविध सुविधाहरू प्रदान गर्दछ जसले ग्राहकको सहजतालाई प्राथमिकता दिन्छ ।
तपाईको बैंक खाता अनलाइन खोल्नुभई ओम्निच्यानल मोबाइल र इन्टरनेट बैंकिङ्ग मार्फत मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको सबै सेवाहरू प्राप्त गर्ने बेला तपाईको खाता अनलाईन खोल्न सक्नुहुन्छ । ओम्निच्यानल मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सक्रिय गर्न कृपया उल्लेखित लिकं   https://www.facebook.com/204431752921312/videos/2771407839769956   मा क्लिक गर्नुहोस् ।

बहु भाषाहरू ओम्निच्यानल (मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग एप तपाईंको मनपर्ने भाषा) नेपाली र अंग्रेजी छानेर विकल्पको साथ प्रयोग गर्न सजिलो छ ।

पिन र पासवर्ड रिसेट गर्नुहोस् यदि तपाईं आफ्नो मोबाइल र पिन वा पासवर्ड सक्रिय गर्न बिर्सनुभयो भने, तपाईं शाखा नधाईकनै आफै रिसेट गर्न सक्नुहुन्छ । पिन र पासवर्ड रिसेट गर्नका लागि कृपया उल्लेखित लिंकमा क्लिक गर्नुहोस्

सबै खाता विवरणहरू हेर्नुहोस् समान्यत खाता जानकारी जस्तै उपलब्ध ब्यालेन्स र ब्याज दर र अर्जित ब्याजको लागि ओम्निच्यानल (मोबाइल र इन्टरनेट बैंकिङ्ग प्रयोग गर्नुहोस् । तपाईंको खाता विवरणहरू जान्न शाखासम्म ग्राहकहरु धाउनुपर्ने बाध्यताबाट मुक्त हुन सक्नुहुन्छ ।

केवाईसी (KYC) अपडेट ( तपाईको खातामा व्यक्तिगत जानकारी अपडेट गर्न आवश्यक छ ? 
तपाईंले शाखा धाउन आवश्यक छैन किनकि तपाईंको केवाईसी ओम्निच्यानल मोबाइल र इन्टरनेट बैंकिङ्गबाट विश्वस्तताका साथ अपडेट गर्न सकिन्छ ।

चेक रोक्नुहोस् तपाईको हराएको चेकको बारेमा चिन्ता नगर्नुहोस्, ओम्निच्यानल मोबाइल र इन्टरनेट बैंकिङ्गमा लगइन गर्नुहोस् र निश्चित समयमै चेक रोक्न अनुरोध गर्नुहोस् ।

थप रूपमा, ओम्नीच्यानलले निम्नलिखित विषय सुनिश्चित गर्दछ

त्रुटि रहित प्रक्रियाका स्वचालित अपरेशनका कारण

कागज रहित बैंकिङ्ग (paperless banking) जहाँ कागजको प्रयोग न्युन हुन्छ

स्वचालन प्रक्रियाले ग्राहकहरूसँग सम्बाद गर्ने क्रममा पारदर्शि  बैंकिङ्ग (transparency) प्रस्तुत गर्दछ 

बारम्बार सोधिने प्रश्न

Back to