Logo
  • 0

नेपालकै ‍उत्कृष्ठ बैंक हुने दृष्टान्त लिएको एनएमबि बैंक सँधै नयाँ र नविन सेवाहरु दिन अग्रसर रहेको  छ। बैंकको मोबाइल बैंकिङ सेवा  यहि नविन सोच र चाहनाको नतिजा हो। 

बैंकको मोबाईल बैंकिङ सेवाले ग्राहकहरुलााइ आफ्नो मोबाईलबाट जुनसुकै समयमा बैंकका विभिन्न सेवाहरु पाउन सक्षम बनाएको छ। 

मोबाईल बैंकिङबाट ग्राहकहरुले निम्न सेवा लिन सक्षम हुन्छन् ।

  • विवरण बुझ्ने सेवाहरु जस्तै ब्यालेन्सको विवरण, कारोबारको विवरण, कारोबार सुचना र विदेशी मुद्रा विनिमय दर
  • चेकबुक, विवरण वा चेक रोक्का जस्ता आवेदन सेवाहरु
  • रकमांतरण, व्यापारिक केन्द्रमा भुक्तानी र तेस्रो पक्षिय भुक्तानी लगायतका कारोबारहरु

यो सबै सेवाहरु प्रयोग गर्न प्रकृया एकदमै सरल छ। 

एन्ड्रोइड फोन (Google Play मा उपलब्ध)

वा तलको QR कोड स्क्यान गर्नुहोस्


iOS उपकरणहरुका लागि (App Store मा उपलब्ध)

वा तलको QR कोड स्क्यान गर्नुहोस्

थप जानकारीका लागि

टल फ्रि नं: १६६००१२५२५२
आइतबार - बिहिबार : ९:३० बिहान देखि साँझ ५:३० सम्म
शुक्रबार: बिहान ९:३० देखि दिउँसो ३ बजे सम्म
मोबाइल बैंकिङबारे प्राय: सोधिने प्रश्नहरु

Back to